अर्थ व्यवसाय
काठमाडौं । संसदीय समितिले नयाँ स्टक एक्सचेन्जको काम अगाडि बढाउन निर्देशन दिएको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन भनेको हो ।
नयाँ स्टकका लागि सहजीकरण गरिदिन आग्रह गरेर नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्थ समितिलाई पत्र लेखेको थियो । आज समितिले छलफल गरेर नयाँ स्टकका लागि काम अगाडि बढाउन निर्देशन दिएको हो ।
तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले आपत्ति जनाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० १९:१६
प्रतिक्रिया दिनुहोस्