site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बिजुली गाडीको आयात बढ्दा राजस्व घट्यो : अर्थमन्त्री महत
फाइल तस्बिर।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय कार बढ्दा राजस्व घटेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले पहिला इन्धन गाडी आउँदा ३०० प्रतिशत कर उठाउने गरेको भए पनि अहिले घटेको बताए ।

विद्युतीय गाडीबाट घटीमा १० प्रतिशत हुने र बढीमा ३० प्रतिशतसम्म राजस्व संकलन हुने बताए । ईभीलाई प्रोत्साहन गर्दा राजस्व घटेको उनको दाबी छ ।

Dabur Nepal
NIC Asia

चालु आव सुरु भएयता अर्थतन्त्रमा केही ठोस सुधारको आधार सृजना भएको उनले बताए । राजस्वमा भने सुधार हुन नसेकेको स्वीकारेका छन् ।

नेपालमा सामाजिक सञ्जालबाट कर उठाउन नसकेको भन्दै उनले अब दर्ता गराएर करको दायरामा ल्याउन बाँकी रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro