site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिजुली गाडीको आयात बढ्दा राजस्व घट्यो : अर्थमन्त्री महत
फाइल तस्बिर।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय कार बढ्दा राजस्व घटेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले पहिला इन्धन गाडी आउँदा ३०० प्रतिशत कर उठाउने गरेको भए पनि अहिले घटेको बताए ।

विद्युतीय गाडीबाट घटीमा १० प्रतिशत हुने र बढीमा ३० प्रतिशतसम्म राजस्व संकलन हुने बताए । ईभीलाई प्रोत्साहन गर्दा राजस्व घटेको उनको दाबी छ ।

चालु आव सुरु भएयता अर्थतन्त्रमा केही ठोस सुधारको आधार सृजना भएको उनले बताए । राजस्वमा भने सुधार हुन नसेकेको स्वीकारेका छन् ।

नेपालमा सामाजिक सञ्जालबाट कर उठाउन नसकेको भन्दै उनले अब दर्ता गराएर करको दायरामा ल्याउन बाँकी रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro