site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सांसद तामाङको तर्क– मोबाइल बैंकिङ बन्द गर्नुपर्छ
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले मोबाइल बैंकिङ बन्द गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले मोबाइल बैंकिङबाट गलत धन्दामा पैसा ट्रान्फर भएकाले तत्काल बन्द गर्नुपर्ने बताएका हुन् ।

"मोबाइल बैकिङ खतरनाक छ । यहाबाट पैसा सट्टेबाजीमा गएको छ," उनले भने, "यसलाई तुरुन्त बन्द गर्नुपर्‍यो ।"

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्