site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अभिनेत्री दिपाशा बिसीको निधन
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकी उनको आज निधन भएको हो ।

आज दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो । अस्पताल स्रोतका अनुसार उनलाई अस्पतालमा ल्याउँदा विष सेवन गरेको अवस्था थियो ।

“उहाँलाई बुधबार साँझ अस्पतालमा ल्याइएको थियो । परीक्षणका क्रममा विष सेवन गरेको पाइयो,” अस्पताल स्रोतले बाह्रखरीसित भन्यो, “उहाँको आज दिउँसो निधन भएको हो ।”

जलपरी नामले चिनिएकी उनले ‘चाल’, ‘बिरानो माया’, ‘दुलही रानी’लगायत चलचित्रमा अभिनय गरेकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro