site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायल–हमास द्वन्द्व जारी रहँदा पलायन हुँदै बासिन्दा

काठमाडौं । इजरायल–हमास द्वन्द्व जारी रहेपछि स्थानीय आफ्नो थातथलो छोडेर पलायन हुन थालेका छन् । उनीहरू गाजाबाट आफ्ना सन्तानसहित आवश्यक सामग्री बोकेर पलायन हुन थालेका हुन् ।

उनीहरू उत्तरी गाजाबाट भागेर दक्षिण भागमा गइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गाजाका एक स्थानीयले आफूहरू पीडामा रहेको र घरबारविहीन भएपछि बालबालिकासहित पलायन हुनुपरेको बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro