site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिनियाँ रेडक्रसले भूकम्पपीडितलाई एक लाख अमेरिकी डलर दिने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । चीनको रेडक्रस समाजले जाजरकोट भूकम्पपीडितलाई एक लाख अमेरिकी डलर (करिब एक करोड ३३ लाख रुपैयाँ) उपलब्ध गराउने भएको छ । 

रेडक्रस समाजले आपत्कालीन सहयोगअन्तर्गत उक्त रकम नेपाल सरकारलाई उपलब्ध गराउने नेपालका लागि चिनियाँ राजदूत चेन सङले बताएका छन् । 

शुक्रबार राति जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि अन्तर्राष्ट्रिय सहयोग आउने क्रम जारी रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १७:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement