site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महामन्त्रीसहित कांग्रेस नेताहरू भोलि भूकम्प प्रभावित क्षेत्रमा जाने 

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू बुधबार भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने भएका छन् । 

मंगलबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता प्रभावित क्षेत्र जाने जानकारी दिए । 

“भोलि अनुगमनमा कांग्रेस जाँदै छ । महामन्त्रीद्ववय, केही केन्द्रीय सदस्य र कर्णाली प्रदेशका पार्टीका साथीहरू जाने । त्यहाँको स्थिति, राहत वितरणको अनुगमन गर्ने काम गर्छौँ,” उनले भने । 

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पले पश्चिम नेपालमा ठूलो जनधनको क्षति गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro