site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्जकहरूको पर्यटकीय काव्ययात्रा सम्पन्न

काठमाडौं । ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको छ । कालीभक्त पन्त स्मृति प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय सांस्कृतिक समिति र अनेसास नेपाल च्याप्टरको संयुक्त आयोजनमा ‘पर्वत फलेवास पर्यटकीय संस्कृति एवं काव्ययात्रा’ सम्पन्न भएको हो ।

सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने उद्देश्यकासाथ सम्पन्न उक्त काव्ययात्रामा विशेष कविगोष्ठीको आयोजना गरियो । सो गोष्ठीमा काठमाडौंबाट गएका कवि तथा स्थानीय कविहरूले कविता वाचन गरेका थिए ।

कार्यक्रममा सर्जक महेश्वर पन्तको कवितासंग्र्रह ‘उडेको पैताला’को लोकार्पण गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २१, २०८०  ०९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro