site stats
बाह्रखरी :: Baahrakhari
देश
जाजरकोट भूकम्पले १७,७९२ घर पूर्णरूपमा नष्ट, साढे १७ हजार घरमा आंशिक क्षति
Argakhachi Cement Island Ad

काठमाडौं । जाजरकोट भूकम्पबाट ३५ हजार ३२१ घरमा क्षति भएको छ । तीमध्ये १७ हजार ७९२ घर पूर्णरूपले नष्ट भएका छन् । १७ हजार ५२९ घरमा आंशिक क्षति भएको छ ।

सबैभन्दा बढी रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्णरूपले नष्ट भएका छन् । त्यसपछि जाजरकोटमा एकजार १७० घर नष्ट भएका छन् ।

गएको शुक्रबार राति गएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २०:३४
प्रतिक्रिया दिनुहोस्