site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोट भूकम्पको परकम्पबाट ११ जना घाइते, तीन अस्पतालमा उपचार हुँदै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडाका केन्द्रविन्दु भएर आज दिउँसो ४:३१ बजे गएको ५.८ रेक्टर स्केलको परकम्पका कारण ११ जना घाइते भएका छन् ।

उनीहरूमध्ये जाजरकोट जिल्ला अस्पतालमा ६ जनाको उपचार भइरहेको छ । रुकुम पश्चिमको चौरजहारी अस्पतालमा दुईजना र आठविसकोट अस्पतालमा तीनजना घाइतेको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

घाइतेहरूको स्थानीय तथा जिल्लामा रहेका स्वास्थ्य संस्थाहरूबाट उपचार व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ ।

"धेरै घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन् । रिफर भएका घाइतेहरू प्रादेशिक अस्पताल, सुर्खेतमा १७ जना र भेरी अस्पताल, नेपालगन्जमा ३० जना र त्रिविमा शिक्षण अस्पताल काठमाडौंमा आठजना उपचाररत छन्," मन्त्रालयले भनेको छ । 

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro