site stats
बाह्रखरी :: Baahrakhari
देश
भाइटीकाको साइत बुधबार १० : ५१ मिनेटमा 

काठमाडौं । भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
386877307_1078112746656895_4777637823156552520_n-1699266107.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्