site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाजरकोट भूकम्प : ९१० घर पूर्णरूपले नष्ट, दुईहजार ८६१ घरमा आंशिक क्षति
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार भूकम्पबाट अहिलेसम्म १५७ जनाले ज्यान गुमाएका छन् । अन्य २४६ जना घाइते भएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार अहिलेसम्म उपचारपछि १४६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । जसबाट जाजरकोट र रुकुम पश्चिम बढी प्रभावित भएका छन् ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro