site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेढ घण्टामा जाजरकोट भूकम्पका ६ परकम्प मापन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । डेढ घण्टाको अवधिमा जाजरकोट भूकम्पका ६ परकम्प मापन गरिएको छ ।

शुक्रबारको भूकम्पयता आइतबार अपराह्न ४:१० बजेसम्म ३३९ परकम्प मापन गरिएको थियो । त्यसपछि अपराह्न ५:३५ बजेसम्म थप ६ परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूगर्भविद् चिन्तन तिम्सिनाले जानकारी दिएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

शुक्रबारयता आइतबार अपराह्न ५:३५ बजेसम्म कुल ३४५ परकम्प मापन गरिएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ ।

Royal Enfield Island Ad

 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro