कीर्तिपुरमा नेपाल र ओमानबीचको फाइलन खेल (तस्बिरहरू)
आइतबार, कात्तिक १९, २०८०
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमान र नेपालबीचको खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले ओमानविरुद्ध सुरुआती ब्याटिङ गरेको छ ।