site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुगुमा मारिएका सबैको दाहसंस्कार
Sarbottam CementSarbottam Cement

मुगु । मुगुको छायानाथरारा नगरपालिका–६, मन्दु गाउँमा मारिएका सबैको दाहसंस्कार गरिएको छ । 

घटना भएको आठ दिन र शव परीक्षण भएको चार दिनपछि चारै जनाको आज दाहसंस्कार गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

हत्याको कारण पत्ता नलागेको भन्दै मृतकका आफन्त दीपक बोहोराले शव बुझ्न नमानेपछि दाहसंस्कारमा ढिलाइ भएको थियो । 

यही कात्तिक ८ गते राति २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र आठ महिनाका छोरा रहर मारिएका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement