site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मन्थली विमानस्थलमा दुई पाइलटबीच झगडा
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । रामेछापको मन्थली विमानस्थलमा दुई पाइलटबीच झगडा भएको छ ।

आज (शुक्रबार) बिहान तारा एयरका दुई पाइलटबीच एप्रोनमै विवाद भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । 

Dabur Nepal
NIC Asia

झगडाको कारण भने खुलेको छैन । प्राधिकरणले झगडा गर्ने दुई पाइलटलाई उडानमा प्रतिबन्ध गरिएको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । 

दुई पाइलटलाई उडानमा प्रतिबन्ध गरिएको र घटनाको कारणबारे अनुसन्धानगरिएको भुलले बताए । 

“दुई क्याप्टेनबीच सामान्य विवाद भएको रहेछ । क्यानले ती पाइलटलाई उडानमा प्रतिबन्ध गरिसकेको छ । यसरी झगडा गर्नु राम्रो होइन । ‘के कारण झगडा भएको हो ?’ भन्ने विषयमा क्यानले पाइलट र कम्पनीसँग स्पष्टीकरण सोध्छ,” भुलले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८०  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu