site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपा कोसी प्रदेश सरकारमा सहभागी नहुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल कोसी प्रदेश सरकारमा सहभागी नहुने भएको छ ।

आज इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको पार्टीका प्रदेश अध्यक्ष दीपक याक्खाले जानकारी दिए ।

कोसी सरकारलाई जसपाको समर्थन भने रहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्