site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमालेले सांसदहरूलाई भन्यो– भोलि संसद् बैठकमा अनिवार्य उपस्थित हुनू
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले मंगलबार प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जारी गरेको ह्विपमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गरिने भएकाले उपस्थित भएर पक्षमा मतदान गर्न भनिएको छ ।

बैठकमा सोमबार मन्त्रीहरूले मन्त्रालयगतरूपमा उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्