site stats
बाह्रखरी :: Baahrakhari
खेल
आसिफ सेख आउट
Argakhachi Cement Island Ad

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा मलेसियाविरुद्ध नेपालले ओपनर आसिफ सेखलाई दोस्रो विकेटको रूपमा गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याइरहेको नेपालले सेखलाई व्यक्तिगत ३२ रनमा गुमाएको हो । 

जारी खेलको १२ ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर १२३ रन बनाएको छ ।
    
त्यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्