site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अभिनाशले दिलाए नेपाललाई नवौँ सफलता

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको आफ्नो पहिलो खेलमा सिंगापुरविरुद्ध नेपालका अभिनाश बोहराले नवौँ सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको सिंगापुरका आर्यावीर चौधरीलाई अभिनाशले १९.३ ओभरमा करण केसीबाट क्याच गराए । 

जारी खेलको १९.३ ओभर सकिँदा सिंगापुरले नौ विकेट गुमाएर १३७ रन जोडेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro