site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो छ प्रकाश घिमिरेको स्वास्थ्य अवस्था ?
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेता प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भिरबाट लडेर घाइते भएका उनको स्वास्थ्यमा सुधार आएको हो । मणिपाल शिक्षण अस्पताल पोखरामा उनको उपचार भइरहेको छ ।

“दाइको स्वास्थ्यमा क्रमिकरूपमा सुधार आइरहेको छ । उहाँ बोलाएर म फलानो भनेपछि मान्छे चिन्न थाल्नु भएको छ,” मणिपाल अस्पतालमा रहेका अभिनेता खगेन्द्र लामिछानेले भने, “मैले पनि बोलाएर म खगेन्द्र भन्दा उहाँले चिन्नु भयो ।” आफूले चिकित्सकसँग कुरा गरेको र उहाँहरूले मणिपालमै उपचार सम्भव रहेको बताएको खगेन्द्रले बताए । 

“रक्तचापमा केही समस्या रहेकाले तत्काल बाहिर लैँजादा थप समस्या हुने भएकाले थप उपचारका लागि चिकित्सकले काठमाडौं नैलजान सुझाव दिनु भएको छ,” खगेन्द्रले बाह्रखरीसँग भने । उनको आईसीयूमा राखेर उपचार भइरहेको छ । 

उनलाई हिजै थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरे पनि चिकित्सकले बाटोमा थप समस्या हुनसक्ने तत्काल नलैजान सुझाएका थिए । 

अभिनेता घिमिरे शुक्रबार बिहान गाईलाई घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro