site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घाइते अभिनेता घिमिरेलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । अभिनेता प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ । भिरबाट लडेर घाइते भएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको हो । 

“प्रकाश दाइको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । अनुप बराल पोखरामै रहेकाले उहाँले हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी गरिरहनु भएको छ,” अभिनेता खगेन्द्र लामिछानेले भने । 

गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए ।  उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

अभिनेता प्रकाश घिमिरे भिरबाट लडेर घाइते 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro