site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नवदुर्गा मन्दिरमा पूजा गर्दै राष्ट्रपति पौडेल  
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवदुर्गा भवानीको पूजाअर्चना गर्दै छन् । दसैँकोको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजा गर्ने भएका हुन् ।  

राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखका रुपमा प्रसिद्ध नवदुर्गा मन्दिर पुगेर दिउँसो ४ वजे नवदुर्गाको पूर्जा अर्चना एवं  दर्शन गरेर प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro