site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
इजरायलबाट तीनवटा शव काठमाडौं ल्याइयो (तस्बिरसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ । आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीनवटा शव ल्याइएको हो । शव बुझ्न परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत विमानस्थलमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

एउटा शव दिउँसो १ बजे ल्याइनेछ । 

तेल अभिभस्थित नेपाली दूतावासले हमासको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाएको जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल पठाइएका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ ।

शव आजै नेपाली सेनाको हेलिकप्टरमार्फत कैलाली सदरमुकाम धनगढी लैजाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Global Ime bank

6-1697947183.jpg

7-1697947183.jpg

8-1697947183.jpg

1-1697947182.JPG

2-1697947182.JPG

3-1697947182.jpg

4-1697947182.jpg

5-1697947182.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय