site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फूलपातीमा बढ्यो उपत्यका छाडेर घर जानेको चाप
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फूलपातीको दिनमा दसैँका लागि काठमाडौं उपत्यका छाडेर घर जानेको संख्या बढेको छ । फूलपातीदेखि सार्वजनिक बिदा सुरु भएपछि घर जानेको संख्या बढेको हो ।

काठमाडौंको कोटेश्वर, कलङ्की, बालाजु, बल्खुलगायतका ठाउँमा घर फर्कने यात्रुको घुइँचो लागेको छ । घर जानेको संख्या बढेसँगै नाकाहरुमा सवारीसाधनको पनि जाम लागेको थियो ।

ट्राफिक प्रहरीका अनुसार शनिबार मात्रै एक लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाडेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement