site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँको समयमा यात्रुबाट बढी भाडा लिने पाँच पक्राउ
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । दसैँको समयमा घर फर्कनेहरुबाट बढी भाडा असुल गरेपछि काठमाडौंको विभिन्न ठाउँबाट पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर कार्यलय काठमाडौंले बल्खु र कोटेश्वरबाट पाँचजना पक्राउ परेका जनाएको छ ।

प्रहरीले उनीहरुलाई सर्वसाधारणबाट बढी भाडा असुल गरेको, भिडभाडमा मानिसलाई अनावश्यक दुःख दिएको र नक्कलटी टिकट बनाएर ठगी गरेको पाइएपछि पक्राउ गरेको जानकारी दिएको छ ।

KFC Island Ad
NIC Asia

पक्राउ पर्नेमा बढी भाडा असुल गर्ने मकवानपुरको हेटौँडा स्थायी घर भएका सन्देश श्रेष्ठ, काठमाडौंका रोहित लामा रहेका छन् । यस्तै, नक्कली टिकट बनाएर यात्रुलाई ठगेपछि महोत्तरी बर्दिबासका अनिल बुढाथोकी, काठमाडौंका राजकुमार डंगोल र कोटेश्वरका कमल सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बढी भाडा असुल गर्ने, नक्कली टिकट बेच्ने, यात्रुलाई दुःख दिने र ठगी नियन्त्रण गर्न काठमाडौंमा टोली परिचालन गरेको छ । उक्त टोलीले आज पाँचजनालाई पक्राउ गरेको हो ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  २२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro