site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी निरीक्षक वसन्त आचार्य पुरस्कृत

काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्य पुरस्कृत भएका छन् ।

प्रदेश प्रहरी कार्यालय वाग्मती प्रदेशले ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कारबाट प्रहरी निरीक्षक आचार्यलाई मंगलबार पुरस्कृत गरेको हो ।

६८औँ प्रहरी दिवस–२०८० को अवसरमा प्रहरी निरीक्षक आचार्यलाई वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आचार्यलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरेका थिए ।

त्यस्तै, प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण राउत सर्वोकृष्ट प्रहरी पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रहरी दिवसको अवसरमा देशभरका उत्कृष्ट कामगर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत हुने गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १०:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro