अर्थ व्यवसाय
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडादरको विषयमा छलफल गरेका छन् ।
मन्त्री किरातीले वायुसेवा सञ्चालकहरूलाई सोमबार मन्त्रालयमा बोलाएर छलफल गरेका हुन् ।
चाडपर्वको समयमा हवाई भाडा महंगो भएको यात्रुहरूले गुनासो गर्दै आइरहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज २९, २०८० १२:११
प्रतिक्रिया दिनुहोस्