site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'जनयुद्ध दिवस'बारे ओलीको अभिव्यक्ति गलत छ, प्रतिवाद गर्छौं : वर्षमान पुन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले 'जनयुद्ध दिवस'बारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले बोलेको कुरा बेठिक भएकाले राजनीतिक तवरले प्रतिवाद गर्ने बताएका छन् । 

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले संविधानले समेत सबै आन्दोलनलाई स्वीकार गरिसकेको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले जनयुद्धका बारेमा राखेको धारणा बेठिक भएको बताए । 

Dabur Nepal
NIC Asia

 

उनले पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रियालाई टुङ्गो लगाउनुपर्ने र टीआरसीका विषयमा सबै दलहरू सहमति नजिक रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २२:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro