अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सीमामा सामान्य हेरफेर गरेको छ ।
राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै सेयर धितो कर्जाको व्यक्तिगत सीमा १५ करोड पुर्याएको हो । यसअघि १२ करोड कायम थियो ।
धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० २०:४२
प्रतिक्रिया दिनुहोस्