site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । विधायनसम्बन्धी विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा पस्तुत भएको विधेयक सर्वसहमतिले स्वीकृत भएको हो । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यायनसम्बन्धी विधेयक, २०८० माथि संसदमा विचार गरियोस् भन्ने सरकारले पेस गरेको विधेयक सर्वहमतिले पास भएको घोषणा गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

विद्यायनसम्बन्धी विधेयक २०८० कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा पेस गरेका थिए । उनले संसदीय समितिको निर्देशन बमोजिम सरोकारवालाहरूको छलफलपछि प्राप्त सुझावलाई समेटर विद्यायन सम्बन्धि विधेयक, २०८० तयार पारेको बताए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय