site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रिगललाई दिएको माफी सरकारले फिर्ता लिनुपर्छ : सांसद सापकोटा 
फाइल तस्बिर ।

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले रिगल ‘डन’जस्ता अपराधीको कैद मिनाहा गर्ने सरकारको निर्णय फिर्ता लिनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले गम्भीर फौजदारी अपराधमा सजाय भोगिरहेका रिगलजस्ता व्यक्तिको कैद माफी फिर्ता लिन उपयुक्त हुने बताएका हुन् ।

Dabur Nepal
NIC Asia

चौतर्फी विरोध र जनताको आक्रोश मात्र होइन, सदनमा पनि कुरा उठाइएकाले सरकार यसमा गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

“संसद्मा पनि कुरा उठ्यो । जनस्तरबाट पनि विरोध भएको छ,” उनले भने, “सरकारले निर्णय फिर्ता लिनु उपयुक्त देखिन्छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro