site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनको मूल्य तोलामा ४०० ले बढ्यो
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन तोलाको एक लाख ६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तेजाबी सुन तोलाको एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय