site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङ भूकम्पमा घाइते हुनेको संख्या १७ पुग्यो, एकजना बेपत्ता
सत्यराज उपाध्यायको फेसबुकबाट ।

काठमाडौं । बझाङ भूकम्पमा घाइते हुनेको संख्या १७ पुगेको छ । एकजना बेपत्ता रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।

उनका अनुसार दुई महिलाको हात खुट्टा भाँचिएको छ ।

"केही व्यक्तिलाई अन्यत्र रिफर गरिएको छ । केहीलाई सामान्य उपचारपछि घर फर्काइएको छ । घरहरू चर्किएमा छन्, कति घर ध्वस्त भएका छन्," बाह्रखरीसँगको फोन संवादमा उनले भनिन् ।

उनका अनुसार क्षतिको विवरण संकलन भइरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro