site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढुंगा गिट्टी उत्खनन् गरिएन भने तराई मरुभूमि हुन्छ : मन्त्री रिजाल 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ढुंगा गिट्टी उत्खनन्का लागि कानुनी व्यवस्था भइरहेको बताएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्दा यसलाई गलत तरिकाले हेर्न नहुने बताए । 
 
“हामीले कानुन बनाउन नसक्दा समस्या उत्पन्न भएको हो । कानुन निर्माणको चरणमा छ”, उनले भने, “बगेर जाने गिट्टी बालुवा उत्खनन् गर्नुपर्छ । तर नियम र मापदण्ड अनुसार हुनुपर्छ । तराईमा ढुंगा गिट्टी उत्खनन् नगरिए तराई मरुभूमि हुन्छ ।”  

हरेक ठाउँमा हुने हस्तक्षेपले काम हुन नसकेको उनको गुनासो छ । 

मन्त्री रिजाल भन्छन्– एक/एक सांसदको जवाफ दिन सम्भव छैन  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १४:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro