site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
एमाले वाग्मती अधिवेशन : चार जिल्लाबाट सदस्य निर्विरोध
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा (एमाले)को वाग्मती प्रदेश अधिवेशनमा चार जिल्लाबाट सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् । 

पार्टी स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार सिन्धुपाल्चोक, चितवन, काभ्रे, रसुवामा सदस्यहरू निर्वाचित भएका छन् । अन्य केही जिल्लामा पनि आंशिक रूपमा प्रतिनिधिहरू निर्विरोध भएका छन् ।

एमालेको पदाधिकारी र बाँकी रहेका सदस्यहरू चयनका लागि आज निर्वाचन हुँदै छ । अध्यक्षमा केन्द्रीय सदस्यद्धय कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
 किसानलाई दिएको आश्वासन पूरा गर !
 किसानलाई दिएको आश्वासन पूरा गर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu