site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
सरकारले काम गरेन, विकल्पबारे छलफल गर्दा हुन्छ : ओली
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसक्ने बताएका छन् ।

कोसी प्रदेश अधिवेशन उद्घाटन गर्न आज विराटनगर आइपुगेका ओलीले विराटनगर विमानस्थलमा भने, “यो सरकारले केही काम गरेन । अब दलहरूले विकल्पबारे छलफल गर्दा हुन्छ ।” 

ओलीले आफूहरूले सरकारमा जान नचाहेको बताए । गठबन्धन सरकार भनिए पनि कांग्रेस कहाँ छ भन्ने प्रस्ट नभएको भन्दै ओलीले सरकार अपराधीको संरक्षकजस्तो देखिएको आरोप लगाए ।
 
ओलीले विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टीको कोसी प्रदेश अधिवेशन आज उद्घाटन गर्दै छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu