site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आजको मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना
फाइल तस्बिर
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Agni Group

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी र मधेस प्रदेशसहित देशका पहाडी भू–भागको थोरै स्थानमा र बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu