site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले कर्णाली प्रदेश अधिवेशन : यी हुन् अध्यक्षका आकांक्षी
फाइल तस्बिर

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशन जारी छ । सुर्खेतको सिटी हलमा अधिवेशन जारी छ । 

हिजोको बन्दसत्र अगाडि एमाले महासचिव शंकर पोखरेल सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किएका छन् ।

कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाही आकांक्षी देखिएका छन् ।

कर्णालीमा १३५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा ६०४ प्रतिनिधि छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  ०६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro