site stats
बाह्रखरी :: Baahrakhari
कला
हिन्दी सिनेमा ‘एनिमल’को टिजर सार्वजनिक

काठमाडौं । हिन्दी सिनेमा ‘एनिमल’को टिजर सार्वजनिक भएको छ । सिनेमाको टिजर चलचित्रका मुख्य अभिनेता रणवीर कपूरको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

सन्दीप रेड्डी वांगाले निर्देशन गरेको सिनेमाको टिजरमा रणवीर कपूरको एक्सन दृश्य समेटिएको छ । सिनेमामा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूर मुख्य भूमिकामा छन् । 

Argakhachi Cement Island Ad

सिनेमाको कथा पनि निर्देशक सन्दीपले नै लेखेका हुन् । सिनेमा डिसेम्बर १ मा रिलिज हुँदै छ । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्