site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशमा बिहानैदेखि हल्का वर्षा, दिउँसो यी भू–भागमा हुनेछ वर्षा
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहँदा वर्षा हुने क्रम केही घटेको छ । भारतको दक्षिण पूर्वी उत्तर–प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । वाग्मती प्रदेशको एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ ।

KFC Island Ad
NIC Asia

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति कोसी, मधेस र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोसी, मधेस, गण्डकी र वाग्मती प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro