राजनीति

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाजिक अभियन्ता ईःसँग वार्ता गर्ने भएका छन् ।
अहिले साढे २ बजे वार्ताको तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।“वार्ता अहिले साढे २ बजेपछि तय गरेका छौँ,” मेयर बालेनको सचिवालय स्रोतले भन्यो, “मेयर वार्तामा बस्ने कि नबस्ने टुंगो छैन ।”
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १४:०४
प्रतिक्रिया दिनुहोस्