site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र चीन बीआरआई कार्यान्वयन योजनालाई अन्तिम रूप दिन तयार
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल र चीनले छिट्टै बेल्ट एण्ड रोड इनिर्सिटिभ (बीआरआई) कार्यान्वयन योजनालाई अन्तिम रूप दिने प्रतिवद्धता जनाएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चालु चीन भ्रमणका क्रममा नेपाल र चीनले उक्त प्रतिवद्धता जनाएका हुन् । नेपाल र चीनबीच सन् २०१७ मे १२ मा चीनको महत्वकांक्षी योजना बीआरआईसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

समझदारीपत्रमा हस्ताक्षर भएको ६ वर्ष बित्दा पनि बीआरआई अन्तर्गतको एउटा पनि परियोजना नेपालमा सुरु हुन सकेको छैन । 

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको अवसरमा नेपाल र चीनले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा बीआरआई कार्यान्वयन योजनालाई छिट्टै अन्तिम रूप दिन परामर्शलाई तीव्रता दिने प्रतिवद्धता जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro