site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

बेइजिङ । छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ग्रेट हल अफ दी पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

p4-1695617596.jpg

प्रधानमन्त्री प्रचण्डलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज गार्ड अफ अनर प्रदान गरेको हो । त्यसअघि, प्रधानमन्त्री प्रचण्डलाई उनका चिनियाँ समकक्षी लि छियाङले ग्रेट हल अफ दी पिपलमा स्वागत गरेका थिए । रासस

p2-1695617586.jpg

p1-1695617586.jpg

imfemg-1695615139.jpgp8-1695623728.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  ०९:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro