site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘दुई नम्बरी’ युट्युबमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’को युट्युब रिलिज गरिएको छ । बुढासुब्बा डिजिटल युट्युब च्यानलमा चलचित्र रिलिज गरिएको हो । 

सिनेमामा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी र उगेन छोदेन मुख्य भूमिकामा छन् । चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र लामा हुन् ।

दीपेन्द्रको नयाँ चलचित्र ‘नाङ्गो गाउँ’ हल रिलिज भइरहेका बेला गत वर्ष हल रिलिज भएको ‘दुई नम्बरी’ युट्युबमा आएको हो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro