देश

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा शुक्रबारको वार्ता जारी छ ।
बिहीबार भएको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः वार्ता गरिएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बिहीबारको वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताएका थिए ।
विभिन्न माग राख्दै देशभरका शिक्षक काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १७:१३
प्रतिक्रिया दिनुहोस्