site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘किड्स अफ द इयर इन्टरनेसनल–२०२३’ का विजेता छनोट
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘किड्स अफ द इयर इन्टरनेसनल–२०२३’ को विजेता छानिएका छन् । सिनियर र जुनियर बालक र बालिका गरेर एकसाथ चार विजेता चुनिएका हुन् । 

प्रतियोगिताको जुनियर बालकतर्फ एलभिन प्रजापति र सिनियर बालकतर्फ सुभांक हुमागाईं विजेता बन्दा बालिकातर्फ जुनियरमा ग्लोरिया बैदार र सिनियरतर्फ सोनिया श्रेष्ठ विजेता घोषित भए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा जुनियर बालकतर्फ रुक्सन न्यौपाने  फष्टरनअफ र विनिस तामाङ सेकन्ड रनरअप हुँदा सिनियर बालकतर्फ वाङ्जु लामा फर्स्ट रनरअप र आरएस कार्की सेकेन्ड रनरअप भएको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

प्रतियोगितामा जुनियर बालिकातर्फ रिमा महतो फर्स्ट रनरअप र जेनिफर पराजुली सेकेन्ड रनरअप घोषित हुँदा सिनियर बालिकातर्फ बन्दिका न्यौपाने फर्स्ट रनरअप र आयुसा रायमाझी सेकेन्ड रनरअप भइन् ।

Global Ime bank

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना र दावा टेक्नोलोजी एचएमसी नेपालको मुख्य प्रयोजनमा  प्रतियोगिता सम्पन्न भएको हो । 

बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा सक्षम बनाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement