site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । ब्राजिलको बार्सिलोसमा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सो विमानमा सवार सबैको मृत्यु भएको सीएनएनले जनाएको छ ।

विमानमा १२ पर्यटक र एक पाइलट र को–पाइलट सवार थिए । विमान अवतरणका क्रममा दुर्घटना भएको जनाइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार सो क्षेत्रमा भारी वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारी वर्षा र कम भिजिबिलिटीका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ ।

बीबीसीका अनुसार घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय