site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
ब्राजिलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । ब्राजिलको बार्सिलोसमा एउटा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । सो विमानमा सवार सबैको मृत्यु भएको सीएनएनले जनाएको छ ।

विमानमा १२ पर्यटक र एक पाइलट र को–पाइलट सवार थिए । विमान अवतरणका क्रममा दुर्घटना भएको जनाइएको छ ।

Dabur nepal
Agni Group

शनिबार सो क्षेत्रमा भारी वर्षा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भारी वर्षा र कम भिजिबिलिटीका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ ।

बीबीसीका अनुसार घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu