site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानी सरकारी मिडियाको दाबी– हालससम्म ७७ भारतीय ड्रोन खसालियो

काठमाडौं । पाकिस्तानको सरकारी मिडिया पीटीभीले पाकिस्तानले हालससम्म ७७ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ ।

भारतले बुधबार राति पाकिस्तानमाथि हवाई आक्रमण गरेयता हालसम्म उक्त संख्यामा ड्रोन खसालेको दाबी गरिएको हो ।

“मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोन खसालेको थियो भने हिजो रातियता थप ४८ ड्रोन नष्ट गरिएको थियो,” पीटीभीले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ ।

भारतीय आक्रमणको ‘उपयुक्त जवाफ’ पाकिस्तानले दिइरहेको उक्त मिडियाले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १६:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro