site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रतिनिधिसभाको बैठक बस्दै, शोक प्रस्ताव प्रस्तुत हुने
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद् भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा संविधानसभा अध्यक्ष, पूर्वसभामुख, सांसद तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको मृत्यु भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा सभामुख देवराज घिमिरेले नेम्वाङको शोक प्रस्ताव प्रस्तुत गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

Sam-pr-1694661660.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय